समाज अलखोईर बी एरिया समितीको अध्यक्ष मा दील प्रशाद पौडेल
शालीकराम पौडेल - नेपालीहरुको हकहित मुलक संस्था ओमान नेपाली एकता समाज अलखोईर बी एरिया समितीको अध्यक्ष मा दील प्रशाद पौडेल नियुक्त भएका छन्।
संसारका मजदुर एक हौं सोसित पिडित नेपालीको हक हितको रक्षा गरौं भन्ने नाराको साथ गठन भएको संगठन अन्र्तराष्ट्रीय नेपाली एकता समाजको मातहतमा संगठित ओमान नेपाली एकता समाज केन्द्रीय समितीको पहल तथा दील प्रशाद पौडेलको सक्रीयतामा दिनांक १५ र्कािर्तक २०७१ का दिन ओमन को मस्क्ट स्थित अलखोईर एरियाको प्रीमीयर कम्पनीमा कर्यरत मज्दुर हरु को बिचमा ओमन नेपाली एकता समाज का अध्यक्ष शिवलाल गिरी, उपाध्यक्ष धन बहादुर क्षेत्री, कोषाअध्यक्ष शालीकराम आचार्य, अलखोईर एरिया ए का अध्यक्ष बिष्णु अर्याल, घाला एरिया ए का अध्यक्ष तुल्सीराम खनाल को बिशेश उपस्थिति भेलाले निमुखा गरिव मजदुरहरुको हक र अधिकार स्थापना गर्न को निम्ति शोषित पीडित शर्वहारा बर्गको लागि काम गर्ने संघ संगठन मध्य ओमान नेपाली एकता समाज नै भएको ठहर गर्दै प्रिमिर कम्पनीका नेपाली मजदुरहरु को भेला गरी बयपक छलफल गरिएको थियोl
नेपाली मजदुरहरु ले ओमन नेपाली एकता समाज मा आवद्ध भएर निमुखा जनताको लागी आबाज उठाउने प्रतीबद्धता गरेका थिय ओमन नेपाली एकता समाज को अध्यक्ष शिवलाल गिरी ले अलखोईर बि एरिया समिती गठन गर्ने प्रस्ताव लिए पछि उपाध्यक्ष धन बहादुर क्षेत्री द्धारा 13 सदस्यी समितीको प्यानल राखीएको थियो जसको अध्यक्ष दील प्रशाद पौडेल बाग्लुङ रहेकाछन तथा उपाध्यक्ष निल बहादुर राउत सिराहा, सचिब लक्षमण जगं हमाल नवलपरासी, कोषाअध्यक्ष रघु अधिकारी धादिङ सदस्य हरु राम थापा गुल्मी, बिक्रम तामाङ नुवाकोट, चन्द्रलाल जुगजाली म्याग्दी, कुलेन्द्र थापा लम्जुङ, मादब दंगाल मकवानपुर, प्रेम बहादुर घर्ती म्याग्दी छन भने बैकलपीक सदस्य मा सिताराम सुनवार मकवानपुर, गोपाल बहादुर कुवंर पर्वत रहेकाछन तथा सल्लाहाकार मा सोभाकान्त लामीछाने लाई चयन गरीएकोछ छ।
अन्तमा अन्र्तराष्ट्रीय नेपाली एकता समाजका कोषाअध्यक्ष सोभाकान्त लामीछाने तथा ओमन नेपाली एकता समाज का अध्यक्ष शिवलाल गिरी, उपाध्यक्ष धन बहादुर क्षेत्री, कोषाअध्यक्ष शालीकराम आचार्य, अलखोईर एरिया ए का अध्यक्ष बिष्णु अर्याल, घाला एरिया ए का अध्यक्ष तुल्सीराम खनाल लगाएतले नव निर्बाचित समिती लाई सक्रिय भै ओमन मा भै परीआउने समस्या बाट सङ्घर्स गर्दै निरन्तर अगाडी बधी सफल्ता पुर्बक आफनो कार्य काल सम्पन्न गर्नको लागि सुभकामना दिएका थिए।