गौरीलाई शाहरुख खानको बुलेटप्रुफ कार उपहार
बलिउडका स्टार शाहरुख खानले आफ्नो पछिल्लो चलचत्रि ह्यापी न्यू इयरले यतिबेला उलिउडमा तहत्का मच्चाएको छ ।
यसअघि बलिउडमा स्थापित विभिन्न रेकर्ड तोड्दै अघि बढिरहेको यस चलचित्रको सफलताले चर्चा पाइरहेका बेला शाहरुखले पत्नी गौरी खानलाई बुलेटप्रुफ कार उपहार दिएका छन् ।
तर यो उपहार चलचित्र सफल भएको खुसीयालीमा भनै गौरीको जन्मदिनको अबसरमा दिइएको बताइएको छ । अन्नपूर्ण दैनिकमा समाचार छ ।