Header Ads

अपडेट : कार दुर्घटनामा एकै घरका चारमध्य तिनको मृत्यु

सलिम अन्सारी, प्युठान । आज बिहान प्युठानको सिमलचौर सडक खण्ड स्थित मादी नदिमा सुजुकी कार दुर्घटना हुदा एकै घरका तिन जनाको मृत्यु भएको छ ।

 स्वोर्गद्वारी दर्शन गरि फर्कदै गर्दा अनियन्त्रित भैई बा. ११ च १०५३ नम्बरको उक्त कार दुर्घटना भएको हो ।

 तिरामको सिमलचौरमा दुर्घटना हुदा दाङ लाल मोतिया गा.बि. स. वडा न. ४ देउखुरीका ६५ बर्षिया कृष्ण गैरे, ४० बर्षीय रुकेश गैरे, ६० बर्षीय लिला गैरे को मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ ।

 कारमा सबार गरि रहेकी एक बालिकाको भने सकुसल उद्धार गरिएको छ ।-स्रोत/न्यूज अभियान डट कम बाट 
Powered by Blogger.