आइपिल चली रहदा प्रिती जिन्टाले किन २ खेलाडीलाई देश फर्काइन्
एजेन्सी । इण्डियन प्रिमियर लिग आइपिएल चलिरहेको समयमा बलिउड अभिनेत्री प्रिती जिन्टाको टिम किङ्स इलेभेन पञ्जावका २ विदेशी खेलाडीलाई घर फर्किने अनुमति दिइएको छ ।
अधिकाँश खेल हारेर प्रतियोगिताबाट बाहिरिएको प्रतिको टिमले चर्चित बलर मिशेल जोनशोन र अर्का खेलाडी शान मार्शलाई स्वदेश फर्किने अनुमति दिएको हो ।
खेलाडीहरुले अवका खेल महत्वपूर्ण नभएको र देश फर्केर अन्य खेलका लागि तयारी गर्नु पर्ने भनेर अनुमति मागेपछि पञ्जावले खेलाडीहरुलाई स्वदेश फर्किन अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
जारी आइपिएलमा पञ्जावले खेलेका ११ खेल मध्ये ९ खेलमा पराजय भोगको छ ।