सन्नी लियोनमाथि पोर्न साइट चलाएको भन्दै मुद्धा
एजेन्सी ।
अश्लिल चलचित्र उद्योग अर्थात पोर्न उद्योगबाटै बलिउड छिरेकी सन्नी लियोनमाथि पोर्न साइट चलाएको भन्दै मुद्धा परेको छ ।
उनी विरुद्ध प्रहरीमा एफआइआर दर्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोवाको एक गाउँमा बस्ने अरुण पारुलेकर नामका पुरुषले सन्नी विरुद्ध उजुरी दर्त गरेका हुन् ।
भारतमा अश्लिल साइट सञ्चालन गर्नु आपराधिक कृत्य मानिन्छ । सन्नीको साइट फ्री रहेको र यसले यौन उत्तेजना बढाउने पनि उजुरीमा उल्लेख गरिएको छ ।