Header Ads

युवती मारेर खाँदै यौन आनन्द लिँदै !

एजेन्सी । घटना नेपालमा भने होइन, केहि समय पहिले घटना पत्ता लगाए अनुसार ब्रिटेनका एक पुरुष नर्सलाई ६ वर्षको उमेरदेखि यौन आनन्दका लागि युवती मारेर खाने गरेको आरोपमा पक्राउ गरिएको छ ।

५७ वर्षीय यस पुरुष नर्स डेल बालिंगरमाथि १४ वर्षीया एक किशोरीलार्य आफ्नो जालमा फसाएर मार्ने र खाने योजना बनाएको आरोप लागेको छ। उनीविरुद्ध स्थानीय कैंटरबरी क्राउन कोर्टमा सुनुवाई भइरहेको छ।

प्रहरी बयानमा उनले आफूमा बाल्यकालदेखि नै युवतीलाई किचनमा पकाएर खाने फैंटसी रहेको बताएका छन् । यद्यपि उनले १४ वर्षीया किशोरीलाई भेटेको अस्वीकार गरेका छन् ।

अदालतमा सुनुवाईका क्रममा बालिंगरले आफ्नो यो व्यवहारका लागि आफ्नी आमाको उग्र व्यवहार जिम्मेवार रहेको बताएका छन् । उनले आफ्नी श्रीमती र छोरालाई आफ्नो व्यवहारको विषयमा जानकारी नरहेको बताएका छन् । उनलाई  प्रहरीले पक्राउ गरि सकेको छ ।
Powered by Blogger.