Header Ads

शान्त भइसकेको काठमाडौंलाई भूकम्पको भूतले तर्साएपछि - फोटोफिचर

काठमाडौं । बिनाशकारी भूकम्पको अठारौं दिनपछि आएको अर्को शक्तिशाली भूकम्पले काठमाडौंलाई नराम्रोसँग आतंकित बनाएको छ । यसअघि चर्किएका घरहरु खण्डहरमा परिणत भएका छन्। लगभग शान्त भइसकेको काठमाडौंलाई भूकम्पको भूतले तर्साएको छ। मंगलबार मध्यान्हको भूकम्पले काठमाडौंमा पुर्याएको क्षति र तनावको केही दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ। तस्बिरहरु: रोयटर्स/अन्नपूर्ण
Powered by Blogger.