७५०० पोर्नफिल्म खेलेका नायक शिमिकेन भन्छन्, ‘अब छोडछु’
काठमाडौँ । जापानमा पोर्न सिनेमा उद्योग संकटमा पर्दैै गएको छ । २० मिलियन डलर बराबरको लगानी रहेको पोर्न सिनेमा उद्योगमा पछिल्लो समय नायकको अभाव रहेको र दर्शकले नयाँ अनुहार खोजेकाले संकट झेलिरहेको सदावहार नायकले नै ट्विटरमा लेखेका छन् ।
जापानमा झन्डै ३५ वर्षदेखि पोर्न सिनेमामा देखिएका सदावहार नायकले नै आफ्नो ट्विटरमा भनेका छन् कि, अब नयाँ अनुहार दर्शकले रुचाइरहेका छन् तर बजारमा पोर्न सिनेमामा खेल्ने नायक नै पाउन सकिएको छैन । जापानको पोर्न सिनेमा उद्योगमा ‘सेक्सका क्रिस्टियानो रोनाल्डो’ ले चिनिने नायक शिमिकेनले जापानी पोर्न सिनेमा उद्योग संकटमा परेको बताएका हुन् ।
शिमिकेन जापानी पोर्न सिनेमामा सबैभन्दा चर्चित अभिनेता हुन् । उनले ३५ वर्षको क्यारियरमा ७ हजार ५ सय पोर्न सिनेमामा अभिनय गरेका छन् भने पोर्नस्टार आठ हजार महिलासँग बेड सिन दिएका छन् । शिमिकेनले भनेका छन्, ‘यो क्षेत्रबाट सन्यास लिन चाहन्छु, जापानमा अब पुरुष पोर्न स्टारभन्दा बढी बंगाली टाइगर हाबी हुँदैछन् ।’ जापानमा अहिले १० हजार पोर्नस्टार महिला कलाकार भए पनि पुरुष जम्मा ७० छन् ।
पछिल्लो समय जापानी पोर्न फिल्ममा जापानी युवकको अभाव खड्किएपछि बंगाली अनुहार हाबी हुँदै गएका छन् । पोर्नस्टार शिमिकेनको नाम केन शिमिझु हो । उनी अब पोर्न फिल्मबाट अलग्गिन चाहिरहेका छन् । भन्छन्, ‘२० मिलियन डलर लगानी रहेको जापानी पोर्न सिनेमामा बारम्बार एउटै अनुहार दोहोरिएको दर्शकलाई मन परिरहेको छैन, नयाँ अनुहारको खोजीमा दर्शक छन् ।’
एबिपीन्युजले भनेको छ, ‘शिमिकेन अहिले पनि जापानको पोर्नसिनेमामा जमिरहेका सदावहार नायक हुन्, जो हरेक दिन दुईदेखि तीन पोर्न सिनेमामा काम गरिरहेका छन्, दैनिक दुईदेखि तीन युवतीसँग सुत्छन् र हरेक दुई घन्टामा सेक्समा लिप्छ हुन्छन् ।’ एबिपीन्युजका अनुसार, यो शिमिकेनको ‘ड्रिमजब’ थियो र उनले कुनै दिन यस्तो काम गर्नु परेकोमा ‘बोर’ मानेका छैनन् ।