Header Ads

बैंङलोरद्वारा हैदरावाद ६ विकेटले पराजित

एजेन्सी जेठ २ । ईन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा रोयल च्यालेन्जर्स बैंङलोरले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ ।

टस जितेर व्याटिङ रोजेको हैदराबादले निर्धारित ११ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।

वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा जवाफी व्याटिङ् गरेको बैङलोरले निर्धारित ५ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा ८३ रन बनायो ।

 डिएल मेथडमा खेलाइएको खेलमा बैङ्लोर ६ विकेटले विजयी भएको हो ।
Powered by Blogger.