Header Ads

बिहानै ३ पटक ४.२ रेक्टरस्केलको भूकम्पको धक्का, एउटाको केन्द्रविन्दु काठमाडौं !

काठमाडौं,बैशाख ३० । बुधवार विहान २:१० मा काठमाडौं केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।

बैशाख १२ गतेको महाभूकम्पपछि त्रासमा बाँचेका नेपालीलाई बुधबार बिहान नहुँदै भूकम्पले काठमाडौं केन्द्र बनाएपछि त्रसित बनेका छन् ।

त्यसैगरी राती ३:१० मा भरतपुर केन्द्र भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ। वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि काठमाडौंलाई केन्द्र बनाएर पहिलोपटक भूकम्प गएको हो ।

मंगलबार दिउँसो गएको ठूलो भूकम्पको केन्द्र दोलखाको सुनखानी थियो ।
Powered by Blogger.