Header Ads

अभिनेत्रीद्वारा आफू मस्त निद्रा बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी - फोटोफिचर

puja-mishra
एजेन्सी । बलिउडकी एक मोडल तथा अभिनेत्रीले आफू सुतिरहेका बेला बलात्कृत भएको दावी गरेकी छन् ।
बिस बोस सिजन–५ की प्रतियोगी अभिनेत्री पूजा मिश्राले आफूलाई होटलमा बलात्कार गरेको दावी गरेकी हुन् ।
क्यालेन्डर सार्वजनिक गर्न उदयपुर पुगेकी मोडल मिश्राले आफूलाई होटलमा सुतिरहेका बेला केही व्यक्ति सताएको बताएकी हुन् । उनले यौन दुर्व्यवहार र गहना चोरी भएको भन्दै अंबामाता थानामा उजुरी गरेकी छन् ।
मोडल तथा अभिनेत्री पुजामाथि होटल रेडिसन ब्लुमा यसप्रकारको घटना भएपछि प्रहरीले छानविन सुरु गरेको छद्ध। प्रहरीले पुजाको मेडिकलसमेत गराएको छ। प्रहरीले गत तीन दिनमा उनको सम्पर्कमा आएका होटलकर्मी र अन्य सबैसँग सोधपुछसमेत सुरु गरेको जनाएको छ।
पुजा होटलबाट दिल्ली जानका लागि विमानस्थल पुगेकी थिइन् । तर अनाचक फर्केर उनले बलात्कारसम्बन्धी उजुरी गरेकी हुन् ।
रिपोर्टका अनुसार १० अप्रिलको राति २ बजे पुजा उदयपुर आएकी थिइन् । उनले १४ अप्रिल राति दश बजे इभेन्ट म्यानेजर र उनका साथीहरुसँग डिनर खाएकी थिइन । जहाँबाट उनी राति करिब १२ बजे होटल फर्किन् र चिया पिइन् । उनी त्यसपछि आफ्नो कोठामा गहिरो निद्रामा थिइन् । बिहान उठ्दा आफूलाई नियामा कुनै नशालु पदार्थ खुवाएको अनुभव भएको उनको भनाइ छ। पुजाका अनुसार राति कसैले उनीमाथि बलात्कार गरेको थियो । उनले यसअघि १३ अप्रिलका दिन गहाना चोरी भएको बताएकी छन् । puja-mishra7 puja-mishra8 puja-mishra1 puja-mishra2 puja-mishra3 puja-mishra4 puja-mishra5 puja-mishra6 उनको उजुरीमा प्रहरीले छानविन सुरु गरेको छ । कयौ तथ्यामा विरोधाभाष रहेको प्रहरीको भनाइ छ। तैपनि प्रहरीले छानविन गरिरहेको बताएको छ। कतिपयले यसलाई चर्चा कमाउने माध्यमका रुपमा समेत लिएका छन् । एजेन्सी/सम्बादमिडियाबाट साभार !
Powered by Blogger.