नाङ्गिएरै सर्वाधिक लोकप्रिय मिरान्डाको पोज यस्तो छ - फोटोफिचरसहित
एजेन्सी । अस्ट्रेलियन सुपर मोडल मिरान्डा केरको जन्म २० अप्रिल १९८३ मा अस्ट्रेलियाको राजधानी सिड्नीमा भएको हो ।
‘भिक्टोरिया सिक्रेट क्याम्पियन’ मा अस्ट्रेलियाबाट सहभागी भएकी पहिलो मोडल मिरान्डा न्युड फोटोसूटका लागि विशेष रुपमा परिचित छिन्। सुपर मोडल मिरान्डाले भिक्टोरिया सिक्रेटको नयाँ लन्जरी रेन्जका लागि टपलेस फोटोसूट गराएकी थिइन् ।
उनी सन् २००७ बाटै भिक्टोरिया सिक्रेटका लागि मोडलिङ गरिरहेकी छन् । उनको नाममा संसारभर सबैभन्दा सेक्सी महिलाको उपाधि पनि छ।
उनीले ‘हार्पर बजार’ म्यागजिनका लागि नाङ्गो पोज दिइसकेकी छन् । ‘हु’ म्यागाजिनद्वारा सन् २०१२ मा सबैभन्दा सुन्दर व्यक्ति चयनका लागि गराएको सर्भेमा मिरान्डाले सबैभन्दा बढी भोट पाएकी थिइन् । एजेन्सीको सहयोगमा







.jpg)








.jpg)

