Header Ads

सक्दिन बिर्सन तिमीलाई...Sakdina Birsana - Udesh Shrestha - भिडियो सहित |

गायक उदेश श्रेष्ठले अर्को गीत "सक्दिन बिर्सन तिमीलाई" बजारमा ल्याएका छन । रचनाकार दुर्गा छेत्रीको पहिलो एल्बम "निर्दोष" मा समावेस यो पहिलो गीत हो, यस गीतमा शिभम लामाले संगीत भरेका हुन भने संगीत सम्योजन दिनेश श्रेष्ठले गरेका छन ।

लु:ज सिंहले छायान्कन गरेको उक्त गीतमा सम्पादन निशान घिमिरेले गरेका हुन् । कलाकारका रुपमा आकाश लामा, बर्षा शिवाकोटी र स्वयम उदेश देखा परेका छन । निर्देशक निकेश खड्काले यस भिडिओलाई बनाएका हुन ।

नेपाली साङ्गीतीक आकाशमा धेरै मिठो गीत पस्किन सफल गायक उदेश श्रेष्ठको यो जूनीमा तिम्रो हुन सकिन मलाई माफ गरिदेउ, किन मायामा यती धेरै चोट हुन्छलयायतका गीग रुचाइएको थियो ।
Powered by Blogger.