Header Ads

ट्रकको ठक्करबाट मृत्यु भए पछि क्याम्पस क्षेत्र अस्त ब्यस्त

काठमाडौं । काठमाडौंको गोपिकृष्ण हल अगाडि बा १ ख ९११२ नम्बरको ट्रककले ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ।

गोपिकृष्ण हल अगाडिको पुलमा ट्रककले ठक्कर दिँदा पशुपति क्याम्पसका एक विद्यार्थीको ज्यान गएको गौशाला प्रहरीले जनाएको छ।

घटना पछि विद्यार्थीको विरोधले सो क्षेत्र अस्त ब्यस्त छ ।
Powered by Blogger.