हट एण्ड स्पाइसी : सब्जी किन्न जाँदा यस्तो लुगा !
एजेन्सी । सामान्यतया बजारमा फलफूल वा सागसब्जी किन्न जाँदा तपाई आफू कस्तो पहिरन लगाउने भनेर सोच्नुहुन्छ ?
कोही युवती फलफूल किन्नको लागि विकीनि लगाएर गएपछि त्यहाँको माहोल कस्तो होला ?
बेलायतकी एक अभिनेत्री भने फलफूल किन्नको लागि बिकीनिमै पुगेकी छन् । किमबर्ले गार्नेर नाम गरेकी उक्त अभिनेत्रीको यो ड्रेसअपले सञ्चारमाध्यममा धेरै नै स्थान पाइरहेको छ ।

