Header Ads

राजेश हमाल पवनकली सँग यसरी लजाएपछी !

काठमाडौँ । मधु भट्टराईको साथमा अमेरिका पुगेर अभिनेता राजेश हमाल नेपाल फर्किसकेका छन् । तर, उनले अमेरिका पुग्दा एउटा रमाइलो गफगाफ गरेका छन् ।

 आजभन्दा ५ बर्ष अगाडि उनले ‘द पवनकली शो’मा भेटेका थिए, माम्पी घोषलाई । ‘द पवनकली शो’की संचालिका रहेकी माम्पी त्यतीबेलादेखि नै हमालसँग बिहे गर्ने कुरा गर्थिन् ।

 उनै पवनकली अर्थात माम्पी घोषसँग अमेरिकामा हमाल फेरि आमुन्ने सामुन्ने भएका छन् । कुराकानीका क्रममा हमाललाई माम्पीले आफूलाई नरोजी मधुलाई किन रोज्नु भयो भनेर सोधिन् ।

जवाफमा हमालले मन पराउने हजार भेटिन्छन् गीत गाएका थिए। हमालसँग माम्पीले के अझै मलाई प्रेम गर्नुहुन्छ भनेर सोध्दा हमाल लजाएका छन् ।-पीएनपि मिडिया नेपाल 
Powered by Blogger.