Header Ads

बाबुरामको फेसबुक र टुइटर गालि नै गालीले भरियो..केहि कमेन्टहरु सहित !

काठमान्डौ । कुनै बेला लाखौ शुभकामाना र लाइक आउने बाबुरामको फेसबुक र टुइटर अहिलॆ गालि नै गालीले भरिएको छ ।

पार्टीको अस्तित्व जोगाउनका लागि एमाओवादी नेतृत्वको मोर्चा गरेको तीन दिने आमहडतालको सर्वत्र आलोचना हुन थालेको छ । आमहडतालप्रति सर्वसाधरण कति धेरै आक्रोशित छन् भन्ने कुरा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर हेरे पुग्छ ।

एमाओवादी नेता डा.बाबुराम भट्टराईले आमहडतालको औचित्य पुष्टि गर्न फेसबुकमा स्टाटस पोष्ट गरेपछि सर्वसाधरणले उनलाई अश्लील गाली गरेका छन् । उनको स्टाटसमा कमेण्ड गर्ने ९९ प्रतिशतले आमहडतालको विरोध मात्र गरेका छैनन् प्रचण्ड र बाबुरामलाई अश्लील गाली समेत गरेका थिए ।

उनको सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा यति धेरै गालि आएपछि नेपालका प्रमुख टिभी च्यानलहरुलॆ पनि यस बारेमा समाचार प्रसारण गरेका छन ।

उनि बारे केहि कमेन्टहरु

–हो, मैले पनि देखे आज सडकमा, कम्युनिजमको च्यातिन लागेको झन्डा बोकेर भुक्दै गरेका कुकुरका झुण्डहरु !

—जनतालाई कुटपटि, हत्या, हिसां गर्ने गरीब जनताको चुलोमा पानि खन्याउने जनताको नेता हुन सक्दैन । जनताको नेता हुन जनताकै मन जित्न सक्नु पर्छ । आतंकीत,त्रसित र बाध्यकारी बनाएर जनतालाई सर्मथनमा लयाउनु भन्दा , मन जितेर समर्थनमा ल्याउन उत्तम हुन्थोकी ।

—फेरी बन बञ्गल तिर लागे हुन्छ काम छैन अब गोब्रो च्याउको

—-अब आईज भोट माग्न तेरिमा टोक्ने त चोसे
Powered by Blogger.