Header Ads

ल हेर्नुहोस बिचित्र ! मदिरामा मस्त भएर मनाइने लेडिज डे : फोटोफिचरसहित

ladies-day-at-racecourse10
 एजेन्सी । इंग्ल्याण्डको लिभरपुलमा सयौ महिला एउटा रेसकोर्समा भेला भएर अनौठो तरिकाले ‘लेडिज डे’ मनाउने गर्दछन् ।
यसपटक पनि त्यस्तै दृष्य देखियो । उक्त दिन शौखिन महिलाहरु डिजाइनर र कलरफुल पहिरनमा हाई हिल्सका साथ परेड गर्दै लिभरपुलस्थित एन्ट्री रेसकोर्स पुग्ने गर्दछन् ।
फैन्सी ड्रेसमा सजिएका यी महिलाहरु मदिरा पिउँछन् र मोजमस्ती गर्छन् । परेडमा केही मस्तीपूर्ण दृष्य पनि देख्न पाइन्छ ।
हाई हिल्समा हिड्दाहिड्दै थाकेका महिलाहरु केही समयपछि चप्पलमा देखिन्छन् । केही महिला भने गर्मीका कारण रिङ्गाटा लागेपछि त्यही ढल्छन् ।
स्मरणरहोस् बेलायतमा घोडाको यो दौड निकै लोकप्रिय छ । यसको सुरुवात सन् १८३९ मा भएको थियो । -एजेन्सीको सहयोगमा ladies-day-at-racecourse1 ladies-day-at-racecourse2 ladies-day-at-racecourse3 ladies-day-at-racecourse4jpg ladies-day-at-racecourse5 ladies-day-at-racecourse6 ladies-day-at-racecourse7 ladies-day-at-racecourse8 ladies-day-at-racecourse9 ladies-day-at-racecourse11 ladies-day-at-racecourse12 ladies-day-at-racecourse13 ladies-day-at-racecourse14 ladies-day-at-racecourse15 ladies-day-at-racecourse16 ladies-day-at-racecourse17 ladies-day-at-racecourse18 ladies-day-at-racecourse19 ladies-day-at-racecourse
Powered by Blogger.