Header Ads

बबरमहलमा बाइक जलाइयो, केहीसेल अश्रुग्यास प्रहार(बन्द अपडेट)

काठमाडौं । एमाओवादी सहितको मोर्चाको नेतृत्वमा तीस दलिय मोर्चाको बन्दकर्ताले बबरमहलमा बाइक जलाएका छन् ।

उनीहरुले हनुमानथानस्थित भाटभटेनी नजिकै एउटा मोटरसाइकलमाथि बा ६६ प ७२०६ नम्बरको मोटरसाइकलमा आागजनी गरेका हुन् ।

यस को लगत्तै बिजुली बजारमा प्रहरीले केहीसेल अश्रुग्यास प्रहार गरे पछी बन्दकर्ताहरुको भागाभाग समेत भएको थियो । बन्दकार्ताले सर्बसाधारणको पसलमा रहेका सामान र तरकारी समेत फालिदिएका छन् ।
Powered by Blogger.