Header Ads

भोलि र पर्सिको बन्द फिर्ता - प्रचण्ड

काठमान्डौ । ३० दलीय मोर्चाको आम हड्ताल फिर्ता भएको छ । मंगलबार साँझ भएको मोर्चाको बैठकले भोलि र पर्सीको बन्द फिर्ता लिने निर्णय गरेको हो ।

एमाओवादी मोर्चाले तीन दिने आम हड्ताल आहृवान गरेको थियो, जसको पहिलो दिन देशभरको जनजीवन प्रभावित भयो ।

 संविधानसभाको बैठक ३० गतेका लागि राखिएकाले बन्द फिर्ता लिइएको प्रचण्डले बताएका छन् ।

बन्द जनतालाई दुःख दिन मात्र हुने भन्दै चतर्फी दबाव आएकाले अब बन्द फिर्ता लिनु पर्ने प्रचण्डको प्रस्ताव थियो ।
Powered by Blogger.