बलिउड नायीका बिनाले स्तन समातेपछि बबाल ...
एजेन्सी । नायीका बिना मल्लिकले आफ्नो आउन लागेको चलचित्र ‘जिन्दगी ५०-५०’ का लागि निकै बोल्ड फोटोशुट गरेकी छिन् । कालो रंगको बिकिनीमा हट फोटोशुट गराएकी बिनाको ती तस्विरले बलिउडमा तहल्का मच्चाउन थालिसकेको छ । यस्तै, उनले चलचित्रका लागी कालो रंगको बिकिनीमा मात्र नभइ गुलाबि रंगको बिकिनीमा समेत निकै हट फोटोशुट गराएकी छिन् ।
चलचित्र जिन्दगी ५०-५० मा बिना एक यौन कामदारको भूमिकामा छिन् । आफ्नो उक्त भूमिकालाई उनले गरेको फोटोशुटबाट समेत देखाउन खोजेकी छिन् । उक्त फोटोशुटमा आफ्ना स्तनमा हात राखेर आफैलाई निकै हट देखाउन खोजेकी छिन् । चलचित्रमा माधुरीको नामबाट चिनिने बिना रेड लाइट एरियाको एउटा पाटो हुन् ।
उनले आफ्नो भुमिकालाई न्याय गर्नकालागी त्यस्ता ठाऊहरूमा समेत पुगेकी थिइन । त्यहाँ उनले त्यहाँ काम गर्ने युवतीको हाउभाउ, तौर तरिका बारे पनि जानकारी लिएकी थिइन् । उनले उक्त चलचित्रका लागी निकै हट तस्विरहरू दिएकी छिन् । उनको फोटोशुटले दर्शकलाई हलसम्म तान्न मद्धत गर्नेमा चलचित्र युनिट विश्वस्त छ ।
हेरौ उक्त फोटोशुटका केही तस्विरहरू…