जन्मियो अचम्मको बच्चा, खुट्टामा २४ औँला, मुखमा ३२ दाँत
इराक । जन्मँदै मुखमा ३२ वटा दाँत पलाइसकेको बच्चा जन्मिएको कुरा सुन्दा अनौठो लाग्नसक्छ । तर यतिमात्र भए त ठिकै छ भन्न सकिन्थ्यो । कुुरा महा अनौठो पो छ त ।
इराकमा जन्मिएको उक्त बच्चाको मुखमा जन्मिँदै ३२ वटा दाँत त थिए नै खुट्टामा समेत १० को साटो २४ वटा औँला रहेका छन् । इराकको हरीर क्षेत्रमा एक महिलाले यस्तो अनौठो शारीरिक अवस्था भएकी बालिका जन्माएकी हुन् ।
बच्चाका अभिभावकहरुका अनुसार सामान्य रुपमा कुनै शल्यक्रिया विनै बालिका जन्मिएकी हुन् । मुखमा वयस्क मानिसकै जत्ति दाँत भएका कारण यी बालिकालाई खानपिनमा कठिनाइ भएको छ ।
यिनले दुध चुस्त तथा निल्नका लागि कठिनाइ उत्पन्न भएको हुँदा दाँतलाई सर्जरी गरेर निकाल्नुपर्ने डाक्टरहरुले बताएका छन् । एजेन्सीको सहयोगमा ।