Header Ads

सलमानलाई जेल चलान हुन सक्ने

एजेन्सी । बलिउडका चर्चित नायक सलमान खान विरुद्धको मुद्दामा आउदो ६ मे मा महत्वपूर्ण फैसला हुँदैछ।

 न्यायाधीश डीडब्ल्यू देशपांडेले आज सलमानमाथि लागेको कुटपिट र ज्यान मुद्दाको सुनुवाइ गर्दै ६ तारिकमा फैसला सुनाउने आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

 अदालतले सोमबार अपरान्ह सलमानको मुद्दामा सुनुवाइ गरेको थियो। आज अदालतले आउदो ६ मे मा उनी माथि लागेको मुद्दाको अन्तिम फैसला सुनाको छ।

सो मुद्दामा उनलाई जेल चलान हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ।

Powered by Blogger.