Header Ads

पुठ्ठा हल्लाएर लाखौं कमाइ, भन्छिन फ्ल्याटसमेत किनी सके - फोटोफिचरसहित

पुठ्ठा हल्लाएर लाखौं कमाइ, भन्छिन फ्ल्याटसमेत किनी सके - फोटोफिचरसहित
एजेन्सी । को हुन्जे त जेसिका भनिसा ? उनि  पेसाले शिक्षिका थिइन् तर उनको पेसा अहिले परिवर्तन भएर ट्वेरकर भएको छ। २२ वर्षीया यी युवती अहिले शिक्षण पेसा त्यागेर प्रोफेसनल ट्वेरकर हुने प्रयास गरिरहेकी छन् । फ्लोरिडा निवासी यी युवतीले आफूले हल्लाएको पुठ्ठालाई सामाजिक सञ्जालमा भाइन भिडियो राखेकी थिइन् ।

 उनको पुठ्ठा हल्लालाई धेरैले मन पराए, कतिपयले शेयर गरे भने सयौले विभिन्न प्रतिक्रिया दिए । त्यसलाई उनले आकर्षक पुठ्ठा हल्लाउने युवतीका रुपमा परिचित गरायो । उक्त भिडियो हेर्ने विज्ञापन एजेन्सी, गायक आदिले उनलाई आफ्नो काममा प्रस्तुत गर्ने प्रस्ताव गरे ।

जसले गर्दा अहिले उनलाई लाखौ डलर आम्दानी हुन थालेको छ। उनी भन्छिन्–अहिले पढाई खर्च र अन्य ऋण चुक्ता गरेपछि आफ्नै फ्ल्याटसमेत किनेकी छु ।

पुठ्ठा हल्लाई हेरेपछि धेरैले उनलाई यौनकर्मीको संज्ञा दिए पनि परिवारले उनको नयाँ पेसाप्रति समर्थन जनाएको छ। सामाजिक सञ्जालमा उनको ट्वेरकर हेर्ने २० लाख बढी भइसकेका छन् ।
अन्य भिडियो तल छ हेर्न नछुटाउनु होला !

Powered by Blogger.