Header Ads

डाक्टरले अश्लील तस्वीर हेर्दै अपरेशन गरेपछि…

एजेन्सी । यो शिर्षक पढेरै तपाई आश्चर्यमा पर्नुहुनेछ । तर, वास्तविकता यही हो । अस्ट्रेलियाको मेलबर्न निवासी एक भारतीय डाक्टरलाई व्यवसायिक बाध्यताका कारण यसो गर्नु परेको हो । उनका अगाडि एउटा बलात्कार पीडित युवतीको जटिल विरामी थिइन् ।

 डाक्टरले यो समस्या समाधानका लागि एउटा कुराको साहरा लिए जुन कसैले सोचेका पनि थिएनन् । डाक्टरले उक्त जटिल अपरेशन गरे र उक्त अपरेशनका क्रममा उनी पोर्न तस्वीर हेरिरहे । उनले यस्तो विरामीको योनीलाई सही आकार दिन गरेका थिए । यसको खुलासा पनि अरु कसैले गरेका होइनन्, स्वयम चिकित्सक कालाराले गरेका हुन्। जब उनले यो खुलासा गरे तब सुरु मा त सबै आश्चर्यमा परे ।

तर, उनले यसको कारण बताएपछि अन्य चिकित्सकहरुले उनको सराहना गरे । यद्यपि त्यहाँ उपस्थित केही महिला डाक्टरले यो घटनाप्रति आपत्ति जनाए । उनीहरुले उजुरी पनि दर्ता गराए । डाक्टर कालराले आफ्नो प्रेजेन्टेशनमा भने–मेरोमा एक विरामी आइन् , उनी बलात्कार पीडित थिइन् ।

बलात्कारका कारण उनको योनीमा धेरै क्षति पुगेको थियो । त्यकारण उनलाई धेरै पीडा भइरहेको थियो । जब उनको अपरेशन गर्न सल्लाह दिइयो, तब उनको गुप्ताङ्गलाई नयाँ शिराबाट तयार गर्नु कुरा भयो । मैले त्यो चुनौति स्वीकार गरेँ ।

 डाक्टरले अपरेशनका क्रममा पोर्न तस्वीर आफ्नो अगाडि राखे र त्यसलाई ध्यानपूर्वक हेर्दै अपरेशन गरे । गुप्ताङ्गको अलग अलग एंगल्सबाट लिइएको तस्वीर हेरेर उक्त युवतीको गुप्ताङ्गलाई पूर्व अवस्थामा ल्याएकोमा चिकित्सकको सराहना गरिएको छ। यसक्रममा उनले हाईमनलाई पनि रिपेयर गरे, जुन बलात्कारका कारण क्षतिग्रस्त भएको थियो ।-एजेन्सीको सहयोगमा
Powered by Blogger.