Header Ads

हदैसम्मको कारबाही गर्ने तयारीमा गृह - विज्ञप्ति सहित

काठमाण्डौ । गृहमन्त्रालयले आम हड्ताल जारी राखे हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

आन्दोलनका नाममा जबरजस्ती बन्द गराउने,सवारी साधन तोडफोड गर्ने, जनजीवन अस्तव्यस्त गराउने जस्ता काम गैरकानूनी भएको स्मरण गराउँदै गृहमन्त्रालयले गैरकानूनी गतिविधि गर्नेलाई कार्बाही गर्ने चेतावनी दिएको हो ।

 मन्त्रालयले जारी गरेको विज्ञप्तिमा २४ चैतमा एमाओवादी नेतृत्वको मोर्चाले गरेको बन्दका क्रममा १७ वटा सवारी साधनमा तोडफोड, तीन वटामा आगजानी गरिएको जनाएको छ ।- See more at: http://www.newsabhiyan.com
Powered by Blogger.