Header Ads

यौन सन्तुष्टि नपाएपछि ‘सेक्स पार्टनर’ सँग विवाद हुँदा झ्यालबाट धकेली हत्या

राजधानीको धुम्बाराईमा बुधबार बिहान भएको युवती हत्याको घटना ‘सेक्स पार्टनर’ ले यौन सन्तुष्टि दिलाउन नसकेपछि भएको खुलासा भएको छ । हत्याको अभियोगमा पक्राउ परेका काठमाडौंको मैतिदेबीका ३८ वर्षीय प्रितम मानन्धरले दार्जलिङकी जोत्सना तामाङलाई यौन विवादकै क्रममा हत्या गरेको खुल्न आएको हो । उनले प्रहरीलाई दिएको बयान अनुसार रक्सीले मातेकी जोत्सनालाई सेक्स चाहना अत्याधिक भएको आफूले चाहना पुरा गर्न नसकेपछि विवाद बढ्दा रक्सीको सुरमा हत्या गरेका हुन् ।
Powered by Blogger.