Header Ads

मुम्बईबासी नेपालीहरु माझ रेखा थापाको रङ - फोटोफिचर सहित

घुमघाम स्तम्भ अन्तरगत आज हामीले, मुम्बईबासी नेपालीहरुले नेपालकी चर्चित कलाकार रेखा थापालाई निम्त्याएर सांस्कृतिक कार्यक्रम गरिएको केहि फोटोशुट समाबेश गरेका छौ ।बाकि तलको तस्बिरहरु हेरौ ! नायिक तथा निर्देशक थापाले मुम्बईमा बसोबास गर्ने प्रवासी नेपालीहरुसँग कम्मर मर्काउँदै नृत्य प्रस्तुत गरेकी छिन् । रेखाले हजारौँ दर्शकसमक्ष सुखदुखको कुराकानी साटेकी थिइन् । जनचेतना सरोकार मञ्चले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपाली कलाकार रेखा थापा, पुष्कर भट्टलगायत १२ जनाभन्दा धेरै कलाकारले प्रस्तुति दिएका थिए ।
Powered by Blogger.