Header Ads

बलात्कार : एक पछी अर्को - कक्षा ४ मा अध्ययनरत बालिका शिक्षकद्धारा बलात्कृत

मकवानपुर । एउटा घटना नसेलाउदै फेरी अर्को बलात्कारको घटना सार्बजनी भएको छ । पछिल्लो समय नेलमा बलात्कारको घटनामा बृद्धि भइरहेको छ ।

यसैबीच मकवानपुरको थाहा नगरपालिका ४ सेती गणेश निमाविमा कक्षा ४ अध्ययनरत एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

उनलाई उनकै विद्यालयका शिक्षक दिनेश सुवेदीले बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन् । शिक्षकले नै बलात्कार गरे पछि आक्रोशित अभिभावक तथा स्थानियद्धारा विद्यालयमा तोड फोड भएको छ ।

अवस्थालाई नियन्त्रणमा लिन पुगेको प्रहरीले आरोपि शिक्षक दिनेश सुवेदीलाई नियन्त्रणमा लिएको छ ।
Powered by Blogger.