Header Ads

वेश्या बनाउन मेरै श्रीमानको हात छ - भिडियो सहित

मुम्बई,एजेन्सी । समाजमा मापसे गरि सवारी चलाउने गलत प्रवृति हो भन्ने चेतनामुलक सन्देश फैलाउने उदेश्यले ओपन इडिटोरिअल मंच मिशन सेयरिंग नलेज (एमएसके) ले मुम्बईको एक फिल्म निर्माता संग मिलेर एउटा छोटो सन्देशमुलक फिल्म चर्चामा आएको छ ।
जुन भिडियो इन्टरनेटमा निकै लोकप्रीय बन्यो पंकज ठाकुर द्वारा निर्देशित जोयब्राटो दत्ताको पटकथा रहेको छोटो फिल्म मलाई वेश्या बनाएको मेरै श्रीमानले हो मा एक शिक्षित महिला जसको श्रीमानले मादक पदार्थ सेवन गरि सवारी चलाउदा दुर्घटना हुन्छ ।

 अनि उ कोमामा जान्छ, घर परिवार चलाउने अरु उपाय नभए पछि महिला बेश्या बन्छिन मादक पदार्थ सेवन गरि गाडी चलाउने व्यक्तिले आफ्नो ज्यानको जोखिम साथ साथै परिवारको भविष्य भयानक डरलाग्दो बनाउने सन्देश भिडियोमा प्रष्टै देखाएको छ । What is the worst thing that can happen to a man who drinks and drive. Probably this. This film is a fictional account about his family. How his wife battles the world to survive and to pay the bills
Powered by Blogger.