Header Ads

यी हुन् सेक्सी मोडल तथा रेस्लर - फोटोफिचर सहित

melina-fight_ melina-perez-floral-bikini melina-perez-nude melina-perez-short-dress melina-perez-topless_ वर्ल्ड रेसलिङ्ग इन्टरटेनर मेलिना पेरेज पहिला मोडल थिइन् । सन् २००० मा मेलिनाले आफ्नो प्रोफेशनल करिअर इन्डिपेन्डेन्ट सर्किटका साथ सुरु गरेकी हुन् । मेलिनाको नाममा रेस्लिङ र मोडलिङका कयौ उपाधि छन् । ९ मार्च २०१५ मा मेलिनाले आफ्नो ३६औ जन्मदिन मनाइरहेकी छन् । मेलिनाले तीन पटक डब्लुडब्लुई वुमन च्याम्पियनसीप र दुईपटक डब्लुडब्लुई डीभास च्याम्पियन भइसकेकी छन् । सन् २००२ मा मोडलिङका क्रममा मेलिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट रियलिटी शो ‘टफ इनफ ३’मा अडिशन दिएकी थिइन् । तर पहिलो चरणमै निकालिइन् । त्यसपछि उनले रेस्लिङ करिअरको ब्रेक पाइन् र उनी अगाडि बढिरहिन् ।

मेलिनाले डब्लुडब्लुईमा सन् २००५मा डब्यु गरेकी हुन् । उनले सन् २००७ मा पहिलोपटक च्याम्पियनसीप जितेकी हुन् । उनको रेस्लर जान हेनिगनका साथ अफेयर थियो । उनले आफ्नो मोडलिङ करिअर ब्युटी प्याजेन्ट प्रतियोगिताबाट सुरु गरेकी हुन् । उनले मिस हवाईको उपाधि पनि जितेकी छन् । उनले धेरै मोडलिङ प्रतियोगिता जितेकी छन् । जसमा युएसए ब्राइडल शो ग्रुप युएसए फेशन शो मिस क्यालिफोर्निया बेलेजा ल्याटिन हुन् ।
१३ अप्रिल २००८ मा मेलिना सेलिब्रेटी फिट क्लब बुट क्याम्पमा मिकी जेम्स, लैला र केली केलीका साथ देखा परेकी थिइन् । यसका साथै मेलिनाले कयौ टेलिभिजन शो पनि गरेकी छन् । - एजेन्सी
Powered by Blogger.