विवाह मण्डपबाटै दुलहादुलही यसरि परे पक्राउ
जाजरकोट, चैत १ । जाजरकोटको एक गाउँमा विवाहको मण्डपबाटै दुलहा र दुलहीलाई प्रहरीले पकाउ गरेको छ । पक्राउ पर्ने जिल्लाको खलंगा गाविस – ६ बाहुनथानाका एक बालजोडी हुन् ।
प्रहरीले उनीहरुलाई बालविवाह गरेको भन्दै पक्राउ गरेको हो । उनीहरुले अभिभावकको मिलेमतोमा बालविवाह गरेको बताइएको छ ।
खलंगा गाविस – ६ का नवराज शाही र वडा नम्बर –५ की देवी बुढाले विवाह गर्न लागेका थिए । अभिभावकले सानैमा विवाह गरे पनि प्रहरीले उक्त कार्य कानुनविपरीत भएको भन्दै पक्राउ गरेको हो ।
दुलहा नवराज अहिले १४ वर्षका छन् भने दुलही देवी बुढा १३ वर्षकी छन् । दुबै जना बाहुनथानामा रहेको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु हुन् ।