Header Ads

सेक्स भिडियो सार्वजानिक गर्छु भन्दै नायिका माथि लगातार बलात्कार

काठमाडौ, फागुन ३० । पछिल्लो समय बलात्कारमका घटनामा बृद्धि भइरहेको छ । यस्तोमा वालबालिका मात्र होइन अभिनेत्री पनि वलात्कारको शिकार हुनबाट बच्न सकेका छैनन् ।

पन्जावी फिल्मकी २० बर्षीय अभिनेत्री यस्तै सिकार भएकि छन् । नाम गोप्य राखिएएकी उनी आफ्नो पति सँग तलाक गरेर बसेकी थिइन् । उनको पछिल्लो समय एक व्यपारीको छोरा महित सेनाय सँग भेट भयो ।

उनको अफएयर चल्दैगर्दा ती युवा विबाहित थिए । तर उनले आफु श्रीमती सँग डिभोर्स गर्न लागेको बताए । विबाह गर्ने भएपछि समहतिमा उनीहरुबीच यौन सम्वन्ध कायम भयो ।

तर जव विबाह गर्ने कुरा भयो तव उनले अस्विकार गरे । अन्त्यमा बिबादका बिच एक मन्दिरमा गएर औपचारिक रुपमा बिबाह भए पनि विबाह दर्ता गर्न भने अमितले माननेन् । बरु उल्टै बिबाह दर्ता नगर्ने बताए ।

 नायिकाले दवाव दिए सँगै उनले नायिकालाई भेट्न बोलाए र सहमतिमा गरेको यौन कार्यको भिडियो देखाई व्ल्याकमेलिङ गर्दै पुनः जवरजस्ति गरे ।

 नायिकाले उक्त बिबरण प्रहरीकोमा दर्ता गरिन तर उनको सिकायत सही रुपमा प्रहरीले दर्ता नगरेको आरोप छ ।
Powered by Blogger.