एसिड प्रकरण : यो हालतमा बाच्नु भन्दा मर्नु नै बेश भन्दै भक्कानियर मृत्यु पुकार गर्दैछिन
खोइ त यी आदिवासी चेलिलाइ न्याय ! कसले दिलाउछ उनलाइ न्याय ? पुलिस प्रशासन र राज्य पालाक भनाउदाहरुको दिनानुदिन को मान्सिक याताना र अन्याले उनी यो हालतमा बाच्नु भन्दा मर्नु नै बेश भन्दै भक्कानियर मृत्यु पुकार गर्दैछ तर उनलाई न्याय दिलाउन अघि सरेको देख्दिन कोहि पनि ।
सुन्दै छु त्यो यसिड आतंककारी यमाले को भतुवा होरे.. के यमालेमा लाग्ने जतिले देशमा जे पनि गर्न पाउने अपराध गर्न छुट सहितको लाइसेन्स पाको छ कि के हो जनता हरु बाट मित्रहरू.. ? आज यो घटना मा आदिवासी जनजाती संघ महासङ्घ हरु किन मौन छ ?? बुझ्न सकिरहेको छैन मैले.. तपाईं हरु को यो मौनता लाई के भन्ने मैले कसरी बुझ्ने हो सारा आदिवासी जनजाति हरुले ?? प्रश्नै प्रश्न उब्जिएको छ ।