किन माफी माग्नुपर्यो त ? किशोरीसँग अमिताभले माफि !
काठमाडौं, चैत ५ । बलिउड महानायक अमिताभ बच्चनले एक किशोरीसँग माफि मागेका छन । कहिल्यै कुनै नकरात्मक विवादमा नफस्ने यी बिग स्टारले किन माफी माग्नुपर्यो त ? उनले कुनै गल्ती वा अपराध गरेर माफी मागेका हैनन ।
एक १५ बर्षीय किशोरी फ्यानलाई उनको जन्मदिनमा शुभकामना दिन नपाएकाले अमिताभले उनीसँग माफि मागेका हुन । अमिताभले ‘सधै आफ्नो फ्यानसँग नजिक रहने’ बाचा आफुले तोडेको भन्दै किशोरीसँग माफी मागेका हुन ।
फ्यान किशोरी अमिताले ट्वीट गरेकी थिइन : प्रशंसक सँग नजिक रहने बिग बीको बाचा झुटो रहेछ । उक्त ट्वीट पढेपछि अमिताभ पग्लिए र अमितासँग माफि मागे ।
अमिताभले आफु हरदम प्रशंसको केयर गर्ने र आफुलाई माया गर्नेलाई आफुले पनि माया गर्ने बाचा पनि गरेका छन ।