Header Ads

भर्जिन छकी छैन कसरी चिन्ने ? जानी राखौ

पहिले योनिच्छद च्यातिएको वा नच्यातिएका आधारमा युवतीको कुमारित्वको आँकलन गरिन्थ्यो। प्रत्य रूपमा यो च्यातिएको थाहा पाउन विभिन्न उपाय गरिन्थ्यो।

विवाहपछि नवविवाहितासँग पहिलो यौनसम्पर्कमा रगत आउनुलाई नै योनिच्छद च्यातिएको प्रमाणका रूपमा लिइन्थ्यो अर्थात् अत-योनि भएको प्रमाण। मध्ययुगमा कन्याको पिसाब र स्तनलाई आधार बनाइएको पाइन्छ।

अतयोनि कन्याको पिसाब सफा र चम्किलो हुने र स्तन झोल्लिएको नभएर केही माथितिर फर्किएको हुने विश्वास गरिन्थ्यो। भारत वर्षमा पनि ‘कुकरीकी रश्म’, पानीकी धीज अनि अग्निपरी जस्ता परिण गरिएको कुरा उल्लेख छ।

अहिले विशेष गरेर एचआईभीको प्रकोप बढ्दै गएको सन्दर्भमा कौमार्य परीण कतिपय आधुनिक समाजमा पुन: चर्चाको विषय बनेको छ।

महिलाहरू विवाहपूर्व एकदमै पवित्र हुनुपर्ने कडा मूल्य-मान्यता भएका केही मुलुकमा योनिच्छद छ-छैन भनेर परीण गर्ने चलन फैलँदो छ, तर यस्ता कुरा महिलामाथिको हिंसा हो भनेर महिला अधिकारवादी संस्थाहरूले विरोध गर्ने गरेका छन्।
Powered by Blogger.