Header Ads

पोर्चुगलमा गगनले झण्डै कुटाई खाए (भिडियो समेत )

पोर्चुगल । पोर्चुगलमा रहेको कांग्रेसको भातृसंगठन जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशनका लागि आइपुगेका नेपाली कांग्रेसका नेता गगन थापा र धनराज गुरुङलाई पहिचानावादीहरुले कालो झण्डा देखाउँदै नाराबाजी मात्र गरेनन् हातै हाल्न समेत कोशिस गरेका छन् ।
 
मार्च २९ गतेका दिन भएको उक्त घटनामा संयुक्त संघर्ष समिति पोर्चुगलको आह्वानमा पहिचानवादीहरुले कालो झण्डा देखाएका थिए । आयोजक जनसम्पर्क समितिका निवर्तमान अध्यक्षसहितको समुहले प्रदर्शनकारीहरुमाथि आक्रमण हातपात गरेको र मुख समेत छाडेको भिडियोबाट प्रस्टिन्छ ।
Powered by Blogger.