Header Ads

आफ्नै अश्लील भिडियो हेर्दै पटक पटक बलात्कृत हुनु परेपछि

भारत । भारतको मध्य प्रदेशको खरगांव जिल्लामा एक युवतीलाई बलात्कार गरेपछि उनको अश्लील भिडियो बनाउने युवकको विरुद्धमा पुलिसले कारवाही अगाडी बढाएको छ ।

पुलिसका अनुसार, २० वर्षीय पीडीत कर्मसकी छात्रा हुन् । पिडित युवतीले आफु नियमित बलात्कार भएको खबर आफन्त र प्रहरीमा भनेपछि घटना सार्वजनिक भएको हो ।

 ओंकारेश्वरमा बस्दै आएका आरोपीत विक्रांत सक्सेनाका विरुद्धमा प्रहरीले कडा भन्दा कडा कारवाही गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ । आरोपीत विक्रांत पीड़ित युवतीसँगै पढ्दै आएका थिए ।

१ जुलाई २०१४ मा उनले पिडित युवतीलाई एकान्तमा देखेपछि उनको बलात्कार गरेर भिडियो समेत बनाउन भ्याएका थिए ।
Powered by Blogger.