योनीमा पुरुषको गुप्ताङ्ग अड्किएपछि घर बाहिर हेर्नेको भिड लस्कर लाग्यो
दक्षिण अफ्रिका । तपाईँ अन्धविश्वासमा कतिको विश्वास गर्नुहुन्छ? दक्षिण अफ्रिकाको एक घटना सुन्दा अन्धविश्वासलाई उजागर गरेको अनुमान लगाउन सकिन्छ। बेलायती समाचार पोर्टल डेलीमेलका अनुसार दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक ४२ वर्षीया नीलले आफ्नी पत्नीको गैरसम्बन्धबारे शंका गरेका हुन्छन्।
उनको अनुपस्थितिमा पत्नीले गैरपुरुषसँग शारीरिक सम्बन्ध बनाउनेगरेको उनलाई लाग्थ्यो। केही समयपछि निल ब्यापारिक कामका लागि बाहिर जानुपर्ने भयो। त्यसअघि उनले पत्नीको गैरसम्बन्ध पुष्टि गर्ने तरिका खोज्न थाले। अन्त्यमा उनी एउटा जादू गर्ने बाबा कहाँ पुगे। उनले ती जादू गर्ने बाबालाई आफ्नो समस्या बताए। समस्या सुनेर ती बाबाले उनकी पत्नीको गुप्ताङ्गमै जादू गर्नुपर्ने बताए।
ती बाबाले निललाई आश्वास्त पार्दै भने, ‘केहीगरी तपाईँकी पत्नीले गैरपुरुषसँग सम्बन्ध बनाए पुरुषको गुप्ताङ्ग महिलाको योनीमै अड्किन्छ।’
नभन्दै कुरा सत्य साबित भयो। उनकी पत्नी साशाले नीलको अनपस्थितिमा आफ्नो प्रेमिकासँग सम्बन्ध राखिछाडे। त्यही दौरान उनको प्रेमिकाको गुप्ताङ्ग साशाको योनीमै अड्कियो।उनको अनुपस्थितिमा पत्नीले गैरपुरुषसँग शारीरिक सम्बन्ध बनाउनेगरेको उनलाई लाग्थ्यो। केही समयपछि निल ब्यापारिक कामका लागि बाहिर जानुपर्ने भयो। त्यसअघि उनले पत्नीको गैरसम्बन्ध पुष्टि गर्ने तरिका खोज्न थाले। अन्त्यमा उनी एउटा जादू गर्ने बाबा कहाँ पुगे। उनले ती जादू गर्ने बाबालाई आफ्नो समस्या बताए। समस्या सुनेर ती बाबाले उनकी पत्नीको गुप्ताङ्गमै जादू गर्नुपर्ने बताए।

धेरै प्रयासपछि पनि ननिस्किएपछि साशाले छिमेकी गुहारिन्। छिमेकी सशाको कोठा पुग्दा तीनछक्क परिन्। हेर्दाहेर्दै स्थिति एक कान दुई काम मैदान भयो। साशाको घर अगाडि मान्छेको हुल थुप्रियो। सडक जाम भयो। डेली मेलका अनुसार कम्तिमा पनि त्यहाँ दुई हजार मानिस जम्मा भए। घटना सुनेर सबैजना छक्का परे। उपस्थितहरुले दुबैलाई छुटाउने प्रयास गरेपनि सफल हुन सकेन।
उक्त सूचना प्रहरीलाई दिइयो। अन्ततः दुबैलाई अस्पताल लगेर अलग गरियो। त्यही दौरान उनका पति नीलले जादू गर्ने बाबाको सहारा लिएको हल्ला फैलियो। जानकारहरुका अनुसार यस्तो जादू जोकोहीमा पनि केही समयका लागि हुनसक्छ। जसरी साशामा भयो। तर डाक्टरले भने बायोलोजिकल कारणले यस्तो भएको बताएका छन्।
