Header Ads

एक गाँजा तस्कर प्रहरीको जवाफी फायरमा ठहरै

चितवन, फागुन २३ । लोथर गाविसमा शुक्रबार गाँजा तस्कर र प्रहरीबीच दोहोरो फायर हुँदा प्रहरीको जवाफी फायरमा गोली लागी १ जना तस्करको मृत्यु भएको छ ।

दोहोरो फायरमा प्रहरीको गोली लागी घाईते भएका हाल वतन नखुलेका ४० बर्षीय पुरुष व्यक्तिको उपचारर्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मृतकको साथबाट प्रहरीले १ थान १२ बोर बन्दुक, ऐ.को गोली १७ राउण्ड र १ बोरा गाँजा फेला पारेको छ ।

उक्त स्थानमा लागू औष गाजा तस्कर हुदै छ भत्रे खवर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटि जादा प्रहरीलाई देखी ६०÷७० जना समुहमा रहेको गाँजा तस्करहरुले प्रहरी माथि गोली फायर गरेका थिए ।
Powered by Blogger.