Header Ads

यो हो कीर्तिमानधारी होचा र अग्लाको विचित्रको जोडी - फोटोफिचर सहित

bodybuilder-anton-kraft-dating-with-6-feet4 एजेन्सी । विश्व रेकर्डधारी बडी विल्डर एंटन क्राफ्ट आफूभन्दा चार गुना बढी वजन उठाउन सक्छन् ।
५२ वर्षीय एंटनको लम्बाई मात्र चार फुट चार इन्च छ । अर्थात उनी होचोपनको शिकार बनेका छन् । फ्लोरिडा निवासी यी बडी विल्डर वर्तमानमा २३० किलोग्रामसम्मको वजन उठाउन सक्छन् । यो उनको विश्व रेकर्ड हो ।
एंटन महिलाहरुका विषयमा पनि कम आशावादी छैनन् । उनी सधैंजसो कुनै न कुनै युवतीका साथ डेटमै रहन्छन् । जुन उनीभन्दा धेरै अग्ली हुन्छन् ।
अहिले पनि उनी ६ फुट ३ इन्च अग्ली चाइना बेलसँगको रिलेशनसीपमा छन् । ४३ वर्षीया चाइना एक ट्रान्सजेन्डर अर्थात पहिला युवकका रुपमा थिइन् । अहिले उनी पूर्णरुपमा महिला बनेकी छन् ।
उनले भनिन्–जब एंटनले मलाई डेटका लागि सोधे तब म केही सोच्नै सकिनँ । तर जब मलाई उनको वेट लिफ्टिङ स्किलका बारेमा थाहा भयो तब म उनीप्रति फिदा भएँ । मलाई लाग्छ कि एंटन पनि निकै सेक्सी छन् । उनका साथ वर्ल्ड हैविवेट टाइटल छ। यो निकै महत्वपूर्ण कुरा हो । bodybuilder-anton-kraft-dating-with-6-feet bodybuilder-anton-kraft-dating-with-6-feet1 bodybuilder-anton-kraft-dating-with-6-feet2 bodybuilder-anton-kraft-dating-with-6-feet3 bodybuilder-anton-kraft-dating-with-6-feet5 bodybuilder-anton-kraft-dating-with-6-feet6 bodybuilder-anton-kraft-dating-with-6-feet7 bodybuilder-anton-kraft-dating-with-6-feet8 bodybuilder-anton-kraft-dating-with-6-feet9 bodybuilder-anton-kraft-dating-with-6-feet10
Powered by Blogger.