Header Ads

एमा‍ओवादीसहित ३० दलीय मोर्चाको प्रदर्शन - Watch Live

काठमाडौं । यसरी उर्लियो राजधानीको खुला मन्चमा मानव सागर । ईतिहासमै सबै भन्दा बढी उर्लियो । पहिचानबादी शक्तिहरुको गठबन्धन विपक्षी ३० दलीय मोर्चाले आज राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनका क्रममा यसरी उर्लिएको जनसागर । बानेस्वरमा भएका झडपका केहि दृस्यहरु, पुलिसको बिजोग भएको तलको तस्बिरमा देख्न सक्छौ ।

एमा‍ओवादीसहित ३० दलीय मोर्चाको प्रदर्शन - Watch Live
Powered by Blogger.