Header Ads

प्रस्तुती पस्कँदापस्कँदै म्याडोना यसरि पछारिएपछि, फोटोफिचरसहित

एजेन्सी । ब्रिटिश अवार्ड समारोहमा आफ्नो प्रस्तुती पस्कँदै गर्दा चर्चित पप गायिका म्याडोना पछारिएकी छन् । बुधबार भएको उक्त कार्यक्रममा म्याडोना आफ्नो प्रस्तुती पस्कने क्रममा पछारिएकी हुन् । तर उनको पहिरनमा एक जना साथी कलाकारले खुट्टा राखेपछि उनको ब्यालेन्स गडबडाएको हो ।
madonna1 madonna-2 madonna-3 madonna-4 अनब्यालेन्स भएपछि उनी लडेकी हुन् । तैपनि उनले आफ्नो प्रस्तुतीलाई भने निरन्तरता दिइन् । घटनापछि तत्काल उठेर उनले आफ्नो प्रस्तुती सुरु गरिन् । उनी लडेको खबरले उनका प्रशंसकहरुमा चिन्ता छाएको थियो । त्यसपछि म्याडोनाले ट्वीटरमा भनेकी छन्–प्रस्तुती दिँदै गर्दा मेरा साथीले गडबड गरे । तर म विल्कुल ठिक छु…मलाई कसैले पनि रोक्न सक्दैन…चिन्ता गर्नु भएकोमा सबैलाई धन्यवाद ।
Powered by Blogger.