Header Ads

नुनदेखि सुनसम्ममा यसरि ठगिन्छन् सर्बसाधारण उपभोक्ता

काठमाडौं । बजारमा खाना पकाउने ग्याँस अभाव भएके तीन महिना भइसक्यो, अझै पूर्णरुपमा सहज हुन सकेको छैन ।

अभावको मौका छोप्दै व्यापारीले प्रतिसिलिन्डर १ हजार ४ सय ७० रुपैँया सम्म पर्ने ग्याँसलाई २ हजार ५ सय रुपैयाँसम्म निर्धक्क बिक्री गरिरहेका छन् । बजारमा पसलैपिच्छै सामानको मूल्य फरक छ ।

व्यापारी औषधिमा मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुसन्धानले दूधमा कोलिफर्मको मात्रा अत्याधिक भएको फेला प¥यो ।

तर, दुध व्यवसायीलाई कारबाही भएन । बजारमा अधिकांश क्षेत्रमा दिनहुँजसो उपभोक्ता ठगिने क्रम बढ्दो छ । आजको राजधानी दैनिकमा खबर छ ।
Powered by Blogger.