एजेन्सी । बलिउडकी चर्चित सुपरस्टार सोनाक्षीले अब जोडदार पस्तुती गर्दै नायकहरुलाई ढनलने भएकी छन् ।
उनले एक एक्सन फिल्म खेल्न लागेकाले उनलाई यस्तो अवसर मिलेको हो ।
उनले खेल्न लागेको यो नयाँ फिल्म महिला विषयसँग समबन्धी भएकाले उनलाई हिरो ढालने अवसर मिलेको हो ।