Header Ads

यी हुन्, फेसबुकमा सबैभन्दा बढी रुचाइएका नेपालका १० सेलिब्रेटी

काठमाडौं । नेपालमा ४० लाखभन्दा बढी फेसबुक प्रयोगकर्ता छन् । सामिाजिक संजालका रुपमा लिइने फेसबुकप्रति नेपालीहरु विस्तारै नजिकिदै छन् । आज हामी त्यही फेसबुकमा रहेका १० नेपालका सेलिब्रेटीहरुका बारेमा कुरा गर्दै छौँ । जसलाई सबैभन्दा धेरै पछ्याइएको छ ।

हामीले फेसबुक पेजका आधिकारीक एकाउन्टका आधरमा जानकारी दिदै छौँ । को रहेछन् त नेपालमा सबैभन्दा लोकप्रिय फेसबुक फ्लोमा हेरौँ है त । उनीहरुले यो जानकारी तयार पार्दासम्म फेसबुकमा गरेको पछिल्लो अपडेटसहित । फेसबुक पेजमा सबैभन्दा बढी फ्लो गर्ने मध्य नेपालकी चर्चित अभिनेत्री रेखा थापा पहिलो नम्बरमा पर्छिन । उनलाई १,३२४,८०२ जनाले फ्लो गरेका छन् । उनको फसबुकमा पछिल्लो अपडेट यस्तो छ । rekha thapa
त्यस्तै, फेसबुकमा पछ्याउने दोस्रो स्थानमा बाबुराम भट्टराई छन् । राजनीतिक नेता भट्टराईलाई ८१३,३२० जनाले फ्लो गरिरहेका छन् । उनको फेसबुक दैनिक अपडेट भैरहने गर्छ । उनको अन्तिम पोस्ट यस्तो छ ।
baburam
त्यस्तै, फेसबुकमा फ्लो गर्नेे मध्य तेस्रो नम्बरमा पर्छन्, र्यापर यम बुद्द । उनलाई ८०९,४८१ जनाले पछ्याइरहेका छन् । उनको फेसबुकमा अन्तिम पोस्ट यस्तोे छ । yama buddha फेसबुकमा फ्लो गर्नेमध्य चौँथो नम्बरमा लोक गायिका मुना थापा मगर पर्छिन् । उनलाई ७५०,१३३ जनाले पछ्याईरहेका छन् । उनको फेसबुकमा अन्तिम अपडेट यस्तो छ । muna thapa magar
यस क्रममा पाँचौ नम्बरमा गायिका सुनिता दुलाल पर्छिन् । उनलाई ७४०,४७३ जनाले पछ्याई रहेका छन् । उनको अन्तिम फेसबुक अपडेट यस्तो छ । sunita dulal
फेसबुकमा पछ्याउने मध्यकी छैठो नम्बरमा आधुनिक गितकी गायिका अन्जु पन्त पर्छिन् । उनलाई ६५१,२२२ जनाले फ्लो गरिरहेका छन् । उनको अन्तिम अपडेट यस्तो छ । anju panta
त्सस्तै, सातौँ नमबरमा माल्भिका सुब्बा छिन् । पूर्व मिस नेपाल सुब्बाको फेसबुक फ्लोअर ६१३,२३३ रहेका छन् । उनको अन्तिम फेसबुक अपडेट यस्तोे छ । malvika
त्यस्तै, यस क्रममा आठौँ नम्बरमा हरिबंस आचार्य रहेका छन् । हास्य कलाकारका रुपमा चिनिने आचार्यलाई ४४४,८९१ जनाले फलो गरिरहेका छन् । उनको अन्तिम अपडेट यस्तो छ । hari bansha त्यस्ते, धेरेले पछ्याउने मधयको नौँ अभिनेत्री सुष्मा कार्की रहेकी छन् । उनलाई ३३७,९७२ जनाले फलो गरिरहेका छन् । उनको आफ्नो फेसबुक पेजमा अन्तिम अपडेट यस्तो छ । sushma karki
त्यस्तै, १० औँ नम्बरमा नम्बरमा रविन्द्र मिश्र पर्छन् । पत्रकार मिश्रलाई ३०६,२०० जनाले पछ्याएका छन् । उनको अन्तिम फेसबुक अपडेट यस्तो छ । rabindra mishra स्रोत साभार /काठमान्डू टुडे बाट
Powered by Blogger.