Header Ads

कोरियामा कार्यरत नेपालीका ९ हजार गुनासा

सोल, फागुन १५ । दक्षिण कोरियाको आन्सानस्थित मानव संसाधन विकास संस्था – एचआरडी) अन्तर्गत ईपीएस कामदार परामर्श केन्द्रमा नेपालीका वार्षिक हजारौँ गुनासा दर्ता हुने गरेका छन् ।

सन् २०१४ मा मात्र नेपालीले ९ हजारभन्दा बढी गुनासा टिपाएका छन् ।

केन्द्रमा आप्रवासी कामदार र कोरियाली साहुबीच हुने श्रम, ज्याला, सेवा सुविधा र अन्य विविध विषयमा गुनासा दर्ता हुन्छन् ।

त्याँ कार्यरत प्रवासी परामर्शदाताहरुलाई कामदार, कम्पनी सञ्चालक र रोजगार केन्द्रबाट आउने फोन उठाएर सुन्न भ्याइनभ्याइ हुन्छ । आजको  कारोबार दैनिकमा खबर छ।
Powered by Blogger.