मान्छेलाई बुढो हुन नदिने औषधी आयो
बैज्ञानिकहरुले हाल पेन किलरकोरुपमा दुखाइ कम गर्न प्रयोग भैरहेका औषधी छिट्टै बुढो देखिने ब्यक्तिलाई तन्नेरी देखाउनका लागि प्रयोग गर्न सकिने बताएका छन् ।
मुसामा गरिएको प्रयोगले ब्रुफेन जस्तो दुखाइ कम गर्ने औषधीले मानिसलाई बुढो हुन नदिने पुष्टी गरेको हो ।
मुसामा सफल परीक्षण पछि अव यो प्रयोग मानिसमा गरिने छ । बेलायतको न्यू क्यासल विश्वविद्यालयका प्राध्यापक टमस भोन ग्लीनिकीले बैसैमा बुढा देखिने ब्यक्तिका लागि यो औषधी सहायक हुने बताए ।
क्रोनिक इन्फ्लामेसनका कारण मानिसहरु उमेर भन्दा छिटो बुढो देखिन थालेको र त्यसको निवारणका लागि यो परीक्षण गरिएको उनको भनाइ छ ।
यो परीक्षणको सफलताले मानिसहरुलाई बुढो हुन रोक्न सकिनेमा आफूहरु विश्वस्त रहेको शोधकर्ताहरुले बताएका छन् । यद्यपी ब्रुफेन कुनै जवानीको झरना चाँहि नभएको उनीहरुले स्पष्ट पारे ।

भिडियो तल छ हेर्नुहोस !