Header Ads

महिनावारी अर्थात् मिन्स भनेको के हो ! जान्नै पर्ने कुरा ...

महिना महिना दिनको अन्तरमा हुने रगतश्राव नै महिनावारी हो र समान्यतयाः यो २१ दिन देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन वा ७ दिन सम्म हुन्छ ।

 पहिलो दिन कम रगत गए पनि दोस्रो-तेस्रो दिन ८० मिलिग्राम सम्म रगत खेर जान सक्छ अर्थात ३-४ वटा प्याड फेर्नु पर्ने हुन सक्छ । महिनावारीको समयमा अलिअलि दुख्ने पनि हुन्छ ।

 तपाईको महिनावारी ३० दिनमा अर्थात ३५ दिन भित्र नै भएको, धेरै दुख्ने तथा धेरै रगत जाने नभएकोले यसलाई समस्या भन्न मिल्दैन । यो महिनावारीको समान्य अवस्था हो र यसलाई कुनै उपचार चाहिदैन ।
भिडियो तल राखिएको छ, हेर्नुहोस !

Powered by Blogger.