Header Ads

पत्याउनै गाह्रो : १ करोड १० लाख बेलायती कारभित्रै सेक्स गर्छन ...

एजेन्सी । एउटा नयाँ अध्ययनले झन्डै १ करोड १० लाख बेलायती महिला-पुरुषले आफ्नै कारभित्र सेक्स गर्ने गरेको देखाएको छ ।

एक अनलाइनको अध्ययनअनुसार बेलायतका खासगरी दक्षिण पश्चिमी क्षेत्रका तन्नेरीहरू बढी मात्रामा गाडीभित्रै कामोत्तेजना शान्त पार्न काममा संलग्न भएको देखिन्छ । वेल्स क्षेत्रका एकतिहाई मानिसले आफूसँग कारभित्रको सेक्सको अनुभव रहेको बताए ।

गाडी बिमा कम्पनीका एक मालिकले गाडीभित्रै सेक्स गर्ने क्रम बढ्दै जाँदा दुर्घटना पनि बढिरहेको बताएका छन् ।

 कतिपय अवस्थामा चलिरहेको गाडीभित्रै यस्ता यौनजन्य क्रियाकलाप हुने र त्यसो गर्दा गाडीचालकले नियन्त्रण गुमाएर दुर्घटना हुने गरेको उनको भनाइ छ ।

भिडियो तल छ, हेर्नुहोस !

Powered by Blogger.